आजको डिजिटल युगमा अनलाइन किनमेल गर्ने भनेको सामान्य कुरा भइसकेको छ, तर अब साथमा कमाई पनि – अर्थात् Saving Money।
यही सोचलाई अगाडि बढाउँदै Yambu Hub ले आफ्ना ग्राहकहरूका लागि Royalty Point, Refer & Earn र Free Delivery जस्ता शानदार सुविधाहरू ल्याएको छ।
अब Yambu Hub बाट सामान खरिद गर्दा तपाईंले प्रत्येक अर्डरमा 3% Royalty Point पाउनुहुन्छ।
Yambu Hub मा अब तपाईंले आफ्ना साथीलाई Refer गरेर पनि कमाई गर्न सक्नुहुन्छ।
Yambu Hub ले आफ्ना ग्राहकलाई अझ सस्तो र सहज सेवा दिन Yambu Hub Mobile App ल्याएको छ।
Yambu Hub केवल अनलाइन शपिङ प्लेटफर्म मात्र होइन, ग्राहकलाई लाभ दिने डिजिटल साथी हो।
अब किनमेल गर्दा Royalty Point सङ्कलन गर्नुस्, साथीलाई Refer गरेर कमाई गर्नुस्, अर्को खरिदमा सीधा छुट लिनुस् वा चाहनुहुन्छ भने Cash Withdrawal गरेर नगदमै प्रयोग गर्नुस्।
आजै Yambu Hub App डाउनलोड गर्नुहोस् र आफ्नो किनमेललाई अझ फाइदाजनक र रमाइलो बनाउनुहोस्।
You need to Sign in to view this feature
This address will be removed from this list